लपलपाउनु
Romanized: lapalapaaunu, lapalapaunu
खाने चाहनाले जिब्रो बाहिर निकाल्नु; साह्रै चाट्न थाल्नु लपलप गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
खाने चाहनाले जिब्रो बाहिर निकाल्नु; साह्रै चाट्न थाल्नु लपलप गर्नु।
२.
खानेकुरामा साह्रै लोभिनु।