लपालप
Romanized: lapaalapa, lapaalap, lapalap, lapalapa
गिलो वस्तु लगातार खाँदा वा टाँस्दाको किसिमले; लपलप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
गिलो वस्तु लगातार खाँदा वा टाँस्दाको किसिमले; लपलप।