अलप

Romanized: alap, alapa

अलप (alap) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अलप(१)

(नाम [संस्कृत अलोप])
१..
देख्तादेख्तै हराउने क्रिया; लोप; गायब; बेपत्ता; अन्तर्धान।
२..
लुप्त हुने क्रिया।
३..
(विशेषण) लुप्त; पूरै हराएको वा बिलाएको।

अलप(२)

(नाम [संस्कृत आलेप])
1.
टुटेफुटेको शिलालेख; शिलापत्रको भग्नावशेष; आलेप लागेको शिलाखण्डीय अभिलेख।

सम्बन्धित शब्दहरू