अलपक्का
Romanized: alapakkaa, alapakk, alapakka
दक्षिण अमेरिकामा हुने उँटजस्तो जनावरको रौं र रेसम वा सुत मिलाई बनाइएको एक जातको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [स्पेनिस एलपाका]
1
दक्षिण अमेरिकामा हुने उँटजस्तो जनावरको रौं र रेसम वा सुत मिलाई बनाइएको एक जातको कपडा।