कलप

Romanized: kalap, kalapa

फुलेका केश र जुंगा आदि कालो पार्ने औषधी, खिजाब; केशकल्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कल्प]

१.
फुलेका केश र जुंगा आदि कालो पार्ने औषधी, खिजाब; केशकल्प।
२.
कपडा दह्रो पार्नका लागि लगाइने माड।
३.
गजुर, औंठी र अन्य धातुमा माथिबाट चढाइने जलप; पाइन।

सम्बन्धित शब्दहरू