कलपुर्जा

Romanized: kalapurjaa, kalapurj, kalapurja

यन्त्रमा जोडिने सामानहरू; पाटपुर्जा; कलकाँटा; सरसामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कल+पुर्जा]

1
यन्त्रमा जोडिने सामानहरू; पाटपुर्जा; कलकाँटा; सरसामान।

सम्बन्धित शब्दहरू