कम्पुतिर्जा

Romanized: kamputirjaa, kamputirj, kamputirja

राणाकालमा सैनिक जवानहरूलाई बहाल छउन्जेल वेतनको साटो एक वर्षको बाली खान पाउने सर्तमा दिइने गरेको पाखो जग्गा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
राणाकालमा सैनिक जवानहरूलाई बहाल छउन्जेल वेतनको साटो एक वर्षको बाली खान पाउने सर्तमा दिइने गरेको पाखो जग्गा तोकिएको सरकारी पुर्जा।

सम्बन्धित शब्दहरू