दर्तापुर्जा

Romanized: dartaapurjaa, dartaapurja, dartapurjaa, dartaapurj

कार्यालयमा आएका कागतपत्र, मालसामान आदि दर्ता भएपछि प्रमाणस्वरूप दिइने पुर्जा; दर्ता भएको जनाउने पुर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कार्यालयमा आएका कागतपत्र, मालसामान आदि दर्ता भएपछि प्रमाणस्वरूप दिइने पुर्जा; दर्ता भएको जनाउने पुर्जा।

सम्बन्धित शब्दहरू