दर्जा

Romanized: darjaa, darj, darja

एकभन्दा अर्को निम्न वा उच्च गुणका आधारको कोटि; स्तर; श्रेणी; कक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी दर्ज]

१.
एकभन्दा अर्को निम्न वा उच्च गुणका आधारको कोटि; स्तर; श्रेणी; कक्षा।
२.
सरकारी वा गैरसरकारी कर्मचारीहरूको पद; ओहदा; तह।
३.
सेवा, कार्य आदिका निम्ति दिइने मान; पदवी।

सम्बन्धित शब्दहरू