दर्जानी

Romanized: darjaani, darjaanee, darjanee, darjanii

दर्जादर्जाको वर्गीकरण गरी मर्यादा तोकिएको नियमावली; दर्जा जनाउने सूची वा क्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दर्जा+यानी]

1
दर्जादर्जाको वर्गीकरण गरी मर्यादा तोकिएको नियमावली; दर्जा जनाउने सूची वा क्रम।

सम्बन्धित शब्दहरू