मातहतदर्जा

Romanized: maatahatadarjaa, maatahatadarja, matahatadarjaa, maatahatadarj

प्रमुख अड्डाभन्दा मुनिका वा अधीनमा रहेका सम्बद्ध अड्डाका कर्मचारीको पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्रमुख अड्डाभन्दा मुनिका वा अधीनमा रहेका सम्बद्ध अड्डाका कर्मचारीको पद।

सम्बन्धित शब्दहरू