मातहती
Romanized: maatahati, maatahatee, matahatee, matahatii
मातहत हुनाको भाव वा अवस्था; अधीनता; अख्तियारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मातहत हुनाको भाव वा अवस्था; अधीनता; अख्तियारी।