मातङ्ग

Romanized: maatangga, maatangg, matangga, matangg

हात्ती । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हात्ती ।
२.
नीच मानिस; चण्डाल।
३.
किरात; भिल्ल।

सम्बन्धित शब्दहरू