मार्ग

Romanized: maarga, maarg, marg, marga

आउनेजाने बाटो; सडक; पथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आउनेजाने बाटो; सडक; पथ।
२.
सम्प्रदाय; धर्म।
३.
कुनै उपाय; युक्ति; रीति।
४.
तरिका; काइदा; ढङ्ग; चाल।
५.
मङ्सिर महिना; मार्गशीर्ष।
६.
मृगशिरा नामको नक्षत्र।

सम्बन्धित शब्दहरू