मातहत

Romanized: maatahata, maatahat, matahat, matahata

अरूको आश्रय, अधीन, खटन वा नियन्त्रणमा रहेको; अधीनस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी ]

१.
अरूको आश्रय, अधीन, खटन वा नियन्त्रणमा रहेको; अधीनस्थ।
२.
(नाम) हाता वा इलाका; अम्बल।

सम्बन्धित शब्दहरू