तह
Romanized: tah, taha
कुनै क्रियाकलाप वा वस्तुको निर्धारित स्तर वा स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
कुनै क्रियाकलाप वा वस्तुको निर्धारित स्तर वा स्थान।
२.
कामको ठिक चाँजोपाँजो।
३.
पुरातत्त्वका अनुसार उत्खनन गरेका कुण्डको गहिराइमा रहेको माटो आदि वस्तुको एकपछि अर्को खापिएर रहेको लहर; कुण्डमा रहेको तलदेखि माथिसम्म स्पष्ट देखिने जमिनको पत्रैपत्र।
४.
खात; चाङ, पत्र।