तहबितह
Romanized: tahabitah, tahabitaha
सम्म परेको र सम्म नपरेको वा अग्लो- होचो भएको ठाउँ वा जमिन। (उदा.- ठुलो धारा लाग्यो तह-बितह हेर्दै जमिनको।… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
सम्म परेको र सम्म नपरेको वा अग्लो- होचो भएको ठाउँ वा जमिन। (उदा.- ठुलो धारा लाग्यो तह-बितह हेर्दै जमिनको। -लेखनाथ, 'तरुणतपसी'।)।
उदाहरण वाक्य
- ठुलो धारा लाग्यो तह-बितह हेर्दै जमिनको। -लेखनाथ, 'तरुणतपसी'।