तहबिल
Romanized: tahabil, tahabila
अड्डाखानाहरूको रुपियाँ-पैसा राख्ने ढुकुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तहवील]
१.
अड्डाखानाहरूको रुपियाँ-पैसा राख्ने ढुकुटी।
२.
कुनै कामका लागि कसैको जिम्मामा रहेको रुपियाँ।