तहबह

Romanized: tahabah, tahabaha

कुनै वस्तु वा कुरा तह लगाउने काम; थितिबिति; बन्दोबस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) तह]

1
कुनै वस्तु वा कुरा तह लगाउने काम; थितिबिति; बन्दोबस्त।

सम्बन्धित शब्दहरू