बह
Romanized: bah, baha
पेट दुखेर मुखमा पानी आइरहने रोगविशेष; भित्र दुख्ने एक प्रकारको शूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत]
१.
पेट दुखेर मुखमा पानी आइरहने रोगविशेष; भित्र दुख्ने एक प्रकारको शूल।
२.
आन्तरिक वेदना; मनको पिर।