बहुविवाह
Romanized: bahuvivaaha, bahuvivaah, bahuviwaaha, bahuwivaaha
एक पुरुषले दुई स्त्री वा एक स्त्रीले दुई पुरुषसँग बिहे गरी दुवै एक समयमा जीवित रहेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक पुरुषले दुई स्त्री वा एक स्त्रीले दुई पुरुषसँग बिहे गरी दुवै एक समयमा जीवित रहेको अवस्था।
२.
जानाजान वा स्वेच्छासाथ त्यसरी दोस्रो विवाह गर्ने चलन वा अपराध।