ब्राह्मविवाह
Romanized: braahmavivaaha, braahmavivaah, braahmavivaha, brahmavivaaha
धर्मशास्त्रमा वर्णित आठ प्रकारका विवाहमध्ये समान जाति र भिन्न गोत्रका बिचमा वरलाई घरमा बोलाएर वैदिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धर्मशास्त्रमा वर्णित आठ प्रकारका विवाहमध्ये समान जाति र भिन्न गोत्रका बिचमा वरलाई घरमा बोलाएर वैदिक विधिअनुसार वस्त्र, आभूषणसहित कन्यादान दिइने एक विवाह पद्धति।