पोल्टेविवाह
Romanized: poltevivaaha, poltevivaah, polteviwaaha, poltewivaaha
आमाबाबुलाई पैसा दिई गरिने विवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आमाबाबुलाई पैसा दिई गरिने विवाह।