यूथविवाह

Romanized: yuthavivaaha, yuthavivaah, yuthaviwaaha, yuthawivaaha

दुईभन्दा धेरै पुरुषले एउटी आइमाई साझे स्वास्नी बनाउने गरी गर्ने विवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दुईभन्दा धेरै पुरुषले एउटी आइमाई साझे स्वास्नी बनाउने गरी गर्ने विवाह।
२.
पशुमा र केही पक्षीका बिचमा पाइने सामूहिक यौनाचार।

सम्बन्धित शब्दहरू