बितह
Romanized: bitah, bitaha
तह नमिलेको स्थिति; कामकुरो यताउति परेको अवस्था; अलपत्र अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बि+तह]
१.
तह नमिलेको स्थिति; कामकुरो यताउति परेको अवस्था; अलपत्र अवस्था।
२.
अग्लोहोचो भएको वा तह नमिलेको; उबडखाबड; अर्कै तहको।