वितह
Romanized: vitah, witaha, witah, bitaha
तह नमिलेको स्थिति; कामकुरो नपटेको रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [वि+तह]
१.
तह नमिलेको स्थिति; कामकुरो नपटेको रूप।
२.
अग्लोहोचो नमिलाइएको जग्गा; सम्म नमिलेको ठाउँ।