वितण्डा
Romanized: vitandaa, witandaa, vitand, witanda
अरूका कुरा नसुनेर आफ्नो मात्रै कुरा माथि पार्ने गलत प्रयत्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अरूका कुरा नसुनेर आफ्नो मात्रै कुरा माथि पार्ने गलत प्रयत्न।
२.
निरर्थक तर्क वा कुरो; बकवाद।
३.
विनाकारणको झैझगडा; व्यर्थको बाझाबाझ ।