पण्डा

Romanized: pandaa, pand, panda

सत् र असत् कुराको विवेक गर्ने बुद्धि; विवेकशक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सत् र असत् कुराको विवेक गर्ने बुद्धि; विवेकशक्ति।
२.
विद्या; ज्ञान।
३.
तीर्थ, मन्दिर वा घाटमा धार्मिक कृत्य गराउने ब्राह्मण; तीर्थ-पुरोहित; गङ्गापुत्र।

सम्बन्धित शब्दहरू