वितत
Romanized: vitat, witata, witat, bitata
सपाट परेको; फैलिएको; फिँजिएको; विस्तृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सपाट परेको; फैलिएको; फिँजिएको; विस्तृत।
२.
छोपिएको; ढाकिएको।
३.
कार्य सम्पन्न भएको; कामकुरो सिद्ध भएको।
४.
(नाम)
गितार; वीणा।