वि
Romanized: wi, bi, vi
अनेकता, निषेध, विशेषता, प्रतिकूलता आदि बुझाउन मूल शब्दका अगाडि जोडिने उपसर्ग (जस्तो- विपर्याय, विनियोजन,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
उपसर्ग [संस्कृत]
1
अनेकता, निषेध, विशेषता, प्रतिकूलता आदि बुझाउन मूल शब्दका अगाडि जोडिने उपसर्ग (जस्तो- विपर्याय, विनियोजन, विरोध, विभाग इ.)।