विकत्थी
Romanized: wikatthi, vikatthee, bikatthi, wikatthee
आफ्नो झुठो बयान गर्ने; आत्मप्रशंसक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफ्नो झुठो बयान गर्ने; आत्मप्रशंसक।