गुत्थी

Romanized: gutthee, gutthii, gutthi

महत्त्वपूर्ण रहस्यमय कुरो; तात्पर्य मिलेको कुरो; गाँठी कुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गुत्थो इ]

1
महत्त्वपूर्ण रहस्यमय कुरो; तात्पर्य मिलेको कुरो; गाँठी कुरो ।

सम्बन्धित शब्दहरू