हत्थी
Romanized: hatthee, hatthii, hatthi
कपडा बुन्न प्रयोग हुने एक साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कपडा बुन्न प्रयोग हुने एक साधन।
२.
काम गर्दा हातमा लगाइने साधन।
३.
हतौडो।
४.
हातले समाउने भाग; हत्ता; करो, बिँड वा ह्यान्डिल।
५.
हात।