हत्था

Romanized: hatthaa, hatth, hattha

हत्था (hatthaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

हत्था(१)

(नाम [गन्गा.])
1.
केराको काइँयो;

हत्था(२)

(नाम)
१..
कपडा बुन्न प्रयोग हुने एक साधन।
२..
काम गर्दा हातमा लगाइने साधन।
३..
हतौडो।
४..
हातले समाउने भाग; हत्ता; करो, बिँड वा ह्यान्डिल।
५..
हात।

सम्बन्धित शब्दहरू