जत्था
Romanized: jatthaa, jatth, jattha
एकै जाति वा वर्गका वस्तु वा जीवजन्तुको समूह; बगाल; जमात; दल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यूथ]
1
एकै जाति वा वर्गका वस्तु वा जीवजन्तुको समूह; बगाल; जमात; दल।