निहत्था

Romanized: nihatthaa, nihatth, nihattha

आश्रयदाता कोही नभएको; टुहुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निर्हस्त]

१.
आश्रयदाता कोही नभएको; टुहुरो।
२.
हतियार नलिएको; कमजोर; शक्तिहीन।

सम्बन्धित शब्दहरू