निहत्या
Romanized: nihatyaa, nihaty, nihatya
कमजोर; शक्तिहीन; हातहतियारविहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निर्हस्त]
१.
कमजोर; शक्तिहीन; हातहतियारविहीन।
२.
टुहुरो; आश्रयदाता कोही नभएको।