हत्या

Romanized: hatyaa, haty, hatya

पशुपक्षी वा मान्छेलाई मार्ने काम; हिंसा; वध; हत्ते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पशुपक्षी वा मान्छेलाई मार्ने काम; हिंसा; वध; हत्ते।
२.
प्राणीलाई मार्दा लाग्ने पाप।

सम्बन्धित शब्दहरू