नत्थी

Romanized: natthee, natthii, natthi

कागतपत्रलाई डोरी, धागो, पिन आदिले जेल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नस्त]

१.
कागतपत्रलाई डोरी, धागो, पिन आदिले जेल्ने काम।
२.
गोरु, राँगो आदिका नाकमा लगाइने मुन्द्रोसहितको डोरी; नत्य।
३.
कसैले कुनै काम गर्न विवश वा बाध्य गराउने उपाय वा कुरा।

सम्बन्धित शब्दहरू