नत्थिनु
Romanized: natthinu
गोरु, राँगो आदिको छेडिएको नाकमा मुन्द्रो, डोरी आदि लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
गोरु, राँगो आदिको छेडिएको नाकमा मुन्द्रो, डोरी आदि लाग्नु।
२.
दुई वा दुईभन्दा बढी वस्तु परस्पर अल्भ्किनु; जोल्टिनु।
३.
कुनै काम गर्न बाध्य हुनु।
४.
नत्थमा समातिएर घिच्चिनु ।