चुत्थिनु
Romanized: chutthinu, cutthinu
चुत्थो हुनु; सबैभन्दा पछि पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चुत्यो+इ+नु]
१.
चुत्थो हुनु; सबैभन्दा पछि पर्नु।
२.
अपमानित हुनु, होचिनु।