गुत्थिनु

Romanized: gutthinu

गुत्थ पर्नु; धुम्म हुनु; ठुस्सिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
गुत्थ पर्नु; धुम्म हुनु; ठुस्सिनु।
२.
दल बाँधेर एक गठ हुनु; आफू-आफू एक भएर बस्नु।

सम्बन्धित शब्दहरू