नत्थ
Romanized: natth, nattha
गोरु, राँगो आदिको नाक छेडेर लगाइने मुन्द्रो, डोरी आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत णत्थ]
१.
गोरु, राँगो आदिको नाक छेडेर लगाइने मुन्द्रो, डोरी आदि।
२.
नारीहरूले नाकमा लाउने मुन्द्रीजस्तो गहना।