विकट

Romanized: vikat, wikata, wikat, bikata

डरलाग्दो; भयङ्कर; भीषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
डरलाग्दो; भयङ्कर; भीषण।
२.
अप्ठेरो; कठिन; मुस्किल।
३.
जान वा पुग्न नसकिने; दुर्गम ।
४.
बडेमाको; नसुहाउँदो; भद्दा।
५.
ज्यादै नराम्रो; कुरूप।
६.
घमन्डी; गर्विलो; अभिमानी।
७.
रिसले आँखीभौं तन्केको; रिसाहा।

सम्बन्धित शब्दहरू