बिकट
Romanized: bikat, bikata
चोर, बदमास आदिबाट सुरक्षा गर्नका निम्ति रातमा सिपाहीहरूले दिने पहरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. पिकेट]
1
चोर, बदमास आदिबाट सुरक्षा गर्नका निम्ति रातमा सिपाहीहरूले दिने पहरा।