विकटान्त
Romanized: vikataanta, vikataant, wikataanta, vikatant
अन्तसम्म डरलाग्दो; ज्यादै भयानक; भयावह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अन्तसम्म डरलाग्दो; ज्यादै भयानक; भयावह।