विभावित

Romanized: vibhaavita, vibhaavit, vibhaawita, wibhaavita

देखाइएको; प्रकट गरिएको; व्यक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
देखाइएको; प्रकट गरिएको; व्यक्त।
२.
जानेबुझेको; थाहा पाएको; विज्ञात।
३.
सोचिएको।

सम्बन्धित शब्दहरू