परिभावित

Romanized: paribhaavita, paribhaavit, paribhaawita, paribhavit

टम्म मिलेको; संयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
टम्म मिलेको; संयुक्त।
२.
राम्ररी विचार गरिएको; गम्भीरतापूर्वक सोचिएको।
३.
चारैतिर ढाकिएको; व्याप्त।

सम्बन्धित शब्दहरू