जातिभाव
Romanized: jaatibhaava, jaatibhaav, jaatibhava, jatibhaava
जातिको भावना; जातीयता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जातिको भावना; जातीयता।