रतिभाव

Romanized: ratibhaava, ratibhaav, ratibhaawa, ratibhav

स्त्री र पुरुषका बिच परस्पर प्रेमको भावना; शारीरिक आकर्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्त्री र पुरुषका बिच परस्पर प्रेमको भावना; शारीरिक आकर्षण।

सम्बन्धित शब्दहरू